बैंकिङ्गको लागि खराब वर्ष: १२ वर्ष अघि र अहिले (बैंकर बुद्धि मल्लको विचार)
१२ वर्ष अघि नेपालको बैङ्क तथा वित्तीय संस्थाहरूको लागि साह्रै खराब वर्ष रहेको थियो । त्यति बेला धेरै बैङ्क तथा वित्तीय संस्थाहरू असफल भएका थिए भने केही बैंकरहरु कर्जा दुरुपयोगको अभियोगमा पक्राउ परेका थिए । [...]









