ति स्वर्णिम बाल्यकाल
त्यो बाल्यकालमा कस्ता राम्रा दिन थिए, अभावको बिचमा पनि कति रंगिन थिए ।। सम्झंदै अति प्यारो लाग्छ त्यो बाल्यकालको, सम्झन लायक हर पल हर क्षण थिए ।। ***************************** न थिए ठुला सपना, न त महलको [...]
त्यो बाल्यकालमा कस्ता राम्रा दिन थिए, अभावको बिचमा पनि कति रंगिन थिए ।। सम्झंदै अति प्यारो लाग्छ त्यो बाल्यकालको, सम्झन लायक हर पल हर क्षण थिए ।। ***************************** न थिए ठुला सपना, न त महलको [...]
जल्न चाहाने दिपले हावासंग डराउंदैन, आशा जिवित हुनेले रुंदैन कराउंदैन ।। थाक्ला पाईला, लडला भुंईमा कैयौं पटक, तर, सक्दिन भनेर हरेश खान मनपराउंदैन ।। ******************************* क्षणिक चमक भन्दा आत्मसन्तुष्टि खोज्छ, स्वार्थ पूरा गर्न अनैतिक कार्य [...]
कोहि कसैलाई धोका नदिए क्या खुब हुन्छ । धोका दिइसकेकोलाई बिश्वास गर्ने बेवकुफ हुन्छ ।। नक्कली मुस्कानको बिगबिगी बढ्दैछ समाजमा, शक्तिको अगाडी मै हुं भन्ने पनि चुप हुन्छ ।। ********************************* मनमै गुम्स्याएर राखिएका बातहरु धेरै [...]
हतारमा पकाएको खाना मिठो कहां हुन्छ र? फाईभ जी जस्तैै काम छिटो कहां हुन्छ र? ******************************* धर्य बिना हुने सफलता क्षणिक हुन्छ साथी, दुई चार थान नोटले बिटो कहां हुन्छ र? ******************************* जिन्दगी संधै एकनासको [...]
बिदेशिने सन्तानलाई बिदाई गर्नु नपरोस नयां बर्षमा । नागरिकले थप ऋणभार भर्नु नपरोस् नयां बर्षमा ।। सोझा नेपालीहरुकोको घाउमा मल्हन लगाईदिनु है, खान नपाई कोहि पनि मर्नु नपरोस नयां बर्षमा ।। ************************************ बन्द हड्ताल नहोस, [...]
आँसुमा कसैको हाँसो रोज्ने मान्छे बन्नु छ, दुःखको अँध्यारोमा दियो खोज्ने मान्छे बन्नु छ ।। *********************************** भोको पेटलाई तातो बनाउन हिंड्नेको भिडमा, आफ्नो रोटी बाँडेर दिन खोज्ने मान्छे बन्नु छ ।। ********************************** ज्ञानको प्रकाशले उज्यालो [...]
गाउँ छोडी सहरतिरै धाउन थाले, के भइदियो ? परदेशको बाटो तिर पाउन थाले, के भइदियो ? ********************************* हातमा सीप, मनमा जोश, काम छैन, के गर्नु ? बेरोजगारीले युवा थच्काउन थाले, के भइदियो ? ********************************* नेताका [...]
आश्वासन बांड्दै हिंड्छ कतै नेता पो हुन्छ कि, दिनदिनै ढांट्दै हिंड्छ कतै नेता पो हुन्छ कि ।। चर्काे बोल्न, गाली गर्न पनि सिकेछ आजकल, मिलेकालाई भांड्दै हिंड्छ कतै नेता पो हुन्छ कि ।। ************************************** ठुलोको [...]
नयां बर्षमा मज्जाले खुशी मनाउनु, हांस्नु, मुस्कुराउन, गित गाउनु ।। अरुको खुशिमै आफ्नो खुशि देख्नु, पौरखको बलमा आफै भाग्य लेख्नु ।। नयां बर्ष २०८१ को शुभकामना । केहि गुमाउनु, धेरै चिज पाउनु, मस्त गुन्गुनाउंदै आनन्दमा [...]
बुवा तपांई परिवारको बलियो मियो, जिन्दगी बारे बुझाई कति सरल थियो ।। न कुनै लोभ लालच न कुनै ठुलो रहर, कडा मेहनती काममै ब्यस्त हर प्रहर ।। परिवार खुशि भए मिल्थ्यो तपांईलाई राहत, हर मुश्किलसंग [...]