भगवान् मलाई ‘यस म्यान’ बाट बचाउ, ‘नो म्यान’ बाट त म आफैं बच्न सक्छुः बैंकर बुद्धि मल्लको बिचार
‘हे भगवान मलाई मेरा साथीहरुबाट बचाउ, म आफूलाई शत्रुहरु त बचाउन सक्षम छु’ यो भनाइ सर्वप्रथम प्राचिन इजरायलका राजा डेबिडले राजकाज चलाउने शिलशिलामा भनेको मानिए पनि अहिले जुनसुकै क्षेत्रमा उत्तिकै सान्दर्भिक छ । अहिलेको व्यवसायिक [...]









