सन्् २०१४ मा एउटा अन्तराष्ट्रिय बैंकलाई सम्पत्ती शुद्धिकरणमा जरिवाना गरेपछी शेयर मूल्य ४० प्रतिशतले घटेको थियो ।
अहिले सम्पत्ती शुद्धीकरण क्रियाकलापले बिश्वको ध्यान केन्द्रित गरेको छ । बित्तिय कारवाही दल एशिया प्रशान्त क्षेत्रले नेपालको सम्पत्ती शुद्धीकरण क्रियाकलापलाई मुल्याङ्कन गर्ने भएको छ । यदि सरकारले सन् २०२० सम्म सिमा वारपार हुने गैह् कानूनी [...]




