बि.स. २१०० मा नेपाल

नेपालले २१ औं शताब्दिको समाप्तिसंगै २२ औं शताब्दिलाई स्वागत गरेको छ । बिगत २ दशक देखिनै उच्च आर्थिक बृद्धिको साथमा बिकाशमा महत्वपूर्ण फड्को मार्दै संसारभरका सञ्चार माध्यमहरुको ध्यानाकर्षण गर्न सफल नेपालको बारेमा लेखिएका समाचारहरु यस [...]

By |2024-03-19T14:02:29+00:00March 19, 2020|ECONOMIC|0 Comments

सानो देशमा पनि राम्रो सुशासन हुन सक्छ । भ्रष्ट्राचार नियन्त्रणको लागि बुवा, आमा र शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ ।

केहि दिन अघि नेपाल बैंकर एशोसियशनले सरकारलाई १० हजारको नोट छाप्नको लागि सुझाव दिएको थियो तर केहि अर्थशास्त्रीहरुले ठुलो नोट छाप्दा भ्रष्ट्राचारीहरुले खेल्ने ठांउ पाउने भन्दै १० हजारको नोट छाप्न नहुने राय दिएका थिए । [...]

By |2024-03-12T11:20:59+00:00January 12, 2019|ECONOMIC|0 Comments

मर्जर र कर्मचारी ब्यवस्थापन

बैंक अफ अमेरीका, सिटी ग्रुप, वेल्स फार्गाे, र जेपी मोर्गान अमेरीकाको अहिलेको ठुला ४ वटा बैंकहरुमा पर्दछन् । यि ४ वटा बैंकहरुको ईतिहास हेर्ने हो भने १९९० मा यि ४ वटा बैंकहरु ३५ वटा छुट्टाछुट्टै [...]

By |2024-03-20T08:57:36+00:00November 20, 2018|ECONOMIC|0 Comments

शहर सफा राखौं जिम्मेवार नागरिक बनौं ।

पोखरा महानगरपालिकाले प्रत्येक हप्ता बृहत सरसफाई कार्यक्रम गर्न लागेको १४८ हप्ता पुगिसकेको छ । यस अभियानमा पोखराका बिभिन्न संघसंस्था, नागरिक अगुवा तथा सर्वसाधारणहरु स्वत स्र्फूत संलग्न भईरहेका छन् । अभियानका अगुवा राम पौडेल लगायत अन्य [...]

By |2024-03-12T11:16:40+00:00February 12, 2018|ECONOMIC|0 Comments

देश विकासको लागि पर्यटन

अहिले नेपालमा आन्तरिक पर्यटनले राम्रो गति लिएको अवस्था छ । बिदामा घुम्न जाने संस्कृति विकास हुंदै गईराखेको छ जुनपर्यटनको लागि राम्रो संकेत हो । फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालहरुले पर्यटकहरु आकर्षित गर्न ठुलो भूमिका गरिरहेको [...]

By |2024-03-15T10:52:07+00:00May 15, 2017|ECONOMIC|0 Comments

नेपालमा पर्यटनको सम्भावना र आवश्यक पूर्वाधार ।

दिगो एवं संस्थागत विकासको लागि निर्माण गरिने विकासका पुर्वधारहरु निर्माण गर्दा त्यसको असर, चुनौती र संभावनाहरुको वारेमा पहिलानै सोच विचार गर्न जरुरी छ । जस्तो घर खरिद गरिसकेपछि गाडी पार्किङ्गको लागि ठांउ छैन भनेर पछुताउनु [...]

By |2024-03-15T11:00:53+00:00October 15, 2016|ECONOMIC|0 Comments

मर्जरमा के गुमांए भन्दा पनि के पांए भन्नेमा ध्यान दिनुपर्छ। मर्जर समस्या होईन अवसर हो ।

एउटा चियापसले संग एकजना पर्यटकले गाडी रोकेर सोधे– दाई यो गांउका मानिसहरु कस्ता छन् ? पसलेले हांस्दै सोधे – तपांईको गांउका मानिसहरु कस्ता छन ? पर्यटकले निधार खुम्च्यांउदै भन्यो– कामै नलाग्ने छन् त्यही भएर यसो [...]

By |2024-03-20T03:43:52+00:00March 20, 2016|ECONOMIC|0 Comments

बेलारुसमा सबैभन्दा बढि आलु खान्छन् ।

आलु संसारमा उत्पादन हुने चौथो ठुलो खाद्यन्न हो । संसारमा मकै, गहुं र चामलपछि आलुको सबैभन्दा धेरै उत्पादन हुन्छ । सन् २०१४ मा संसारभर ३८ करोड १६ लाख टन आलुको उत्पादन भएको थियो जसमध्ये चिनमा [...]

By |2024-03-15T10:42:43+00:00March 15, 2016|ECONOMIC|0 Comments

तनहुं: बिभिन्न सम्भावना रहेको जिल्ला ।

१५४६ बर्ग किलोमिटरमा क्षेत्रफल रहेको तनहुं जिल्लाको पूर्वमा चितवन, पश्चिममा स्या·जा, उत्तरमा लमजु· र दक्षिणमा नवलपरासी सिमाना पर्ने एक अपार सम्भावना भएको नेपालको जिल्ला मध्ये पर्छ । नेपालमा अहिले कृषि, उर्जा र पर्यटनमा ध्यान केन्द्रित [...]

By |2024-03-12T11:26:26+00:00December 12, 2014|ECONOMIC|0 Comments
Go to Top