लक भएर बसेको मस्तिष्कलाई कसरी गर्ने अनलक ?: डा. बुद्धि मल्लको टिप्स
एकजना राजाको हात्ति शिकार खेल्न जाने क्रममा एउटा घना जंगलको बीचमा रहेको दलदलमा फस्न पुग्छ । राजाको सैनिकहरुले धेरै मेहनत गर्दा पनि हात्तिलाई निकाल्न नसकेपछि एकजना मन्त्रिलाई बोलाउँछन् । मन्त्रीले सबै परिस्थिती बुझेपछि सैनिकहरुलाई युद्धको [...]