तनाव भयो भन्दैमा आफ्नो जिवन फाल्न हुन्छ त?

बाठो छु भन्दैमा नसोंचिकन कदम चाल्न हुन्छ त? आफ्नो मान्छे भन्दैमा हजारौं गल्ति टाल्न हुन्छ त? समस्या त आईरहन्छ मानिसको जिवनमा पटक पटक, तनाव भयो भन्दैमा आफ्नो जिवन फाल्न हुन्छ त?? आफ्नो प्रगतिको लागि अरुलाई [...]

By |2024-03-17T13:45:00+00:00November 17, 2023|POEMS SONGS|0 Comments

बोल्ने जोखिम

केहि सुनिदिंए, केहि बोलिदिएं मनको बोझ हल्का खोलिदिंए ।। प्रवाह छैन केहि भन्लान कि भनेर, शब्द शब्दमा जोखिम मोलिदिंए ।। कहिले चुप लागें, कहिले कराईदिएं ग्रह ठिक छैन भनि कहिले डराईदिंए ।। कत्ति बांच्नु क्षण [...]

By |2024-03-17T13:59:32+00:00March 17, 2023|POEMS SONGS|0 Comments

पदको कबड्डी खेल

ठुलो सपना देख्नेको खोपडी गज्जबको हुन्छ, सपना पछ्याउंदाको छटपटी गज्जबको हुन्छ ।। फैलिएछन् भाईरस जस्तै राजनिती जताततै, अघि बढ्न खोज्नेहरुको कबड्डी गज्जबको हुन्छ ।। ******************************** पछि पर्नेहरुको हडबडी गज्जबको हुन्छ, सत्तापक्ष प्रतिपक्षको सहमति गज्जबको हुन्छ [...]

By |2024-03-03T06:54:27+00:00August 13, 2022|POEMS SONGS|0 Comments

मित्र पनि मवाली जस्तो लाग्छ

झार पनि बाली जस्तो लाग्छ, भिड पनि खाली जस्तो लाग्छ ।। मन नै अशान्त छ भने, मित्र पनि मवाली जस्तो लाग्छ ।। *************************** सिरक पनि जाली जस्तो लाग्छ, खोला पनि नाली जस्तो लाग्छ ।। बिश्वास [...]

By |2024-03-03T07:01:48+00:00July 25, 2022|POEMS SONGS|0 Comments

मानिस पशु झै गिर्न मिल्छ र?

नयां जमाना भन्दैमा अरुलाई पिर्न मिल्छ र? ममताको हिसाब पनि पैसामा तिर्न मिल्छ र? ठुलो बन्ने होडबाजी छ मानिसहरुमा यहां, मानिसको जुनि लिएपछि पशु झैं गिर्न मिल्छ र? ******************************* अबिश्वास बढेछ देशमा यसलाई चिर्न मिल्छ [...]

By |2024-03-05T08:45:46+00:00July 9, 2022|POEMS SONGS|0 Comments

ठुला मान्छे

पानी बग्दैमा कुलो हुंदैन, सबै प्वाल दुलो हुंदैन ।। महान बन्ने दौड छ यहां, तर, जेठो हुंदैमा ठुलो हुंदैन ।। ******************* सबै माटो धुलो हुंदैन, सबै ढोकामा चुकुलो हुंदैन ।। आफू बाहेक सबै लाटो ठान्छन् यहां, [...]

By |2024-03-05T08:53:07+00:00June 26, 2022|POEMS SONGS|0 Comments
Go to Top