बेलारुसमा सबैभन्दा बढि आलु खान्छन् ।

आलु संसारमा उत्पादन हुने चौथो ठुलो खाद्यन्न हो । संसारमा मकै, गहुं र चामलपछि आलुको सबैभन्दा धेरै उत्पादन हुन्छ । सन् २०१४ मा संसारभर ३८ करोड १६ लाख टन आलुको उत्पादन भएको थियो जसमध्ये चिनमा [...]