अहिलेको बैंकिङ्ग समस्या सिस्टेमेटिक बैंकिङ्ग फेलर होईन ।

‐डा. बुद्धि मल्ल । २०८१ पौष मसान्तमा नेपालका बाणिज्य बैंकहरको निष्क्रिय कर्जा ४.३३ प्रतिशत, विकास बैंकहरुको ५.३६ प्रतिशत र फाईनान्स कम्पनीकाहरुको ८.१३ प्रतिशत पुगेको छ । यो बढ्दो निष्क्रिय कर्जाले आर्थिक क्षेत्रलाई पिरोलिरहेको अवस्थामा बिज्ञहरुले [...]

By |2025-01-24T01:53:03+00:00January 24, 2025|Uncategorized|0 Comments

प्रविद्यिको बाढिले बगाएका डिजिटल बैंकहरु

सन् २०१५ मा भारतमा प्रधानमन्त्रि नरेन्द्र मोदीले भनेका थिए– “म डिजिटल भारतको सपना देख्छु जहाँ मोबाइल र ई–बैंकिङले वित्तीय समावेश सुनिश्चित गर्दछ ।” भारतिय प्रधानमन्त्रिको यस भनाईबाट उनले डिजिटलाईजेशनलाई बित्तिय समावेशिकरणको लागि एकदमै महत्व दिएको [...]

By |2024-03-19T01:26:33+00:00March 19, 2021|BANKING|0 Comments

कर्जा संकट र कारणहरु

जुन १९३२ बैंकिङ्ग क्षेत्रको लागि एकदमै खराब समय रह्यो । अमेरीकाको चिकागोका बैंकहरु नराम्रोसंग संकटमा परे र ति बैंकहरु ३ बर्गमा बिभाजन गरिए । १. नराम्रोसंग असफल २. असफल र ३. सुधारयोग्य । यि बैंकहरु [...]

By |2024-03-20T08:20:38+00:00February 20, 2019|BANKING|0 Comments

मर्जर र कर्मचारी ब्यवस्थापन

बैंक अफ अमेरीका, सिटी ग्रुप, वेल्स फार्गाे, र जेपी मोर्गान अमेरीकाको अहिलेको ठुला ४ वटा बैंकहरुमा पर्दछन् । यि ४ वटा बैंकहरुको ईतिहास हेर्ने हो भने १९९० मा यि ४ वटा बैंकहरु ३५ वटा छुट्टाछुट्टै [...]

By |2024-03-20T08:57:36+00:00November 20, 2018|ECONOMIC|0 Comments
Go to Top