आँसुमा कसैको हाँसो रोज्ने मान्छे बन्नु छ …..
आँसुमा कसैको हाँसो रोज्ने मान्छे बन्नु छ, दुःखको अँध्यारोमा दियो खोज्ने मान्छे बन्नु छ ।। *********************************** भोको पेटलाई तातो बनाउन हिंड्नेको भिडमा, आफ्नो रोटी बाँडेर दिन खोज्ने मान्छे बन्नु छ ।। ********************************** ज्ञानको प्रकाशले उज्यालो [...]