अहिलेको बैंकिङ्ग समस्या सिस्टेमेटिक बैंकिङ्ग फेलर होईन ।
‐डा. बुद्धि मल्ल । २०८१ पौष मसान्तमा नेपालका बाणिज्य बैंकहरको निष्क्रिय कर्जा ४.३३ प्रतिशत, विकास बैंकहरुको ५.३६ प्रतिशत र फाईनान्स कम्पनीकाहरुको ८.१३ प्रतिशत पुगेको छ । यो बढ्दो निष्क्रिय कर्जाले आर्थिक क्षेत्रलाई पिरोलिरहेको अवस्थामा बिज्ञहरुले [...]