बित्तीय ज्ञान लिई आर्थिक समृद्धिको आधार तयार पारौं ।
बित्तीय ज्ञान लिई आर्थिक समृद्धिको आधार तयार पारौं । शाम वर्थिङ्गटनले भनेका छन् ः जब तिमि समस्यामा पर्छाै, तिमिलाई बैंक कार्ड र पासपोर्ट छ भने तिम्रो समस्या समाधान हुन्छ । उनको यो भनाइबाट बैंकको महत्व [...]