पुरस्कारमा होईन, लक्ष्यमा ध्यान दिए ठुलो सफलता प्राप्त हुन्छ ।
बदलिंदो समयसंग मानिसहरुमा ध्यान धेरैतिर भड्किरहेको छ । छिटो छिटो प्रतिफल प्राप्त गर्न लालायित हुन थालेका छन् । तातै खांउ जलि मरुं भन्ने भनाई जस्तै मानिसहरु अल्पकालिन प्रतिफलको लागि दिर्घकालिन लक्ष्यलाई भुलिरहेका छन् । ब्यस्त [...]