पुरस्कारमा होईन, लक्ष्यमा ध्यान दिए ठुलो सफलता प्राप्त हुन्छ ।

बदलिंदो समयसंग मानिसहरुमा ध्यान धेरैतिर भड्किरहेको छ । छिटो छिटो प्रतिफल प्राप्त गर्न लालायित हुन थालेका छन् । तातै खांउ जलि मरुं भन्ने भनाई जस्तै मानिसहरु अल्पकालिन प्रतिफलको लागि दिर्घकालिन लक्ष्यलाई भुलिरहेका छन् । ब्यस्त [...]

By |2024-03-15T14:10:55+00:00January 15, 2020|MOTIVATION|0 Comments

जस्तो कर्म उस्तै फल

बिभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएका समान शिक्षाहरुमध्ये एक हो– जस्तो कर्म उस्तै फल । यो शिक्षा ब्यवस्थापन शिक्षामा पनि उत्तिकै लागु हुन्छ । हामिले खेतबारीमा सुन्तला रोपेर त्यो सुन्तलाको बोटबाट स्याउ प्राप्त गर्न सक्दैनौं । [...]

By |2024-03-18T13:34:52+00:00December 18, 2019|MOTIVATION|0 Comments

जसले स्मार्ट वर्क गर्न जानेको छ, संसारले उसलाई मानेको छ ।

प्रविधिको विकाश संग नयां नयां आविष्कारहरु बढ्दै जांदा अहिले संसार नै स्मार्टमय भएको छ । स्मार्ट फोन, स्मार्ट वाच, स्मार्ट टिभी तथा अन्य बिभिन्न स्मार्ट बस्तुहरुको आगमन संगै मानिसहरु पनि स्मार्ट बन्नुपर्ने आवश्यक्ताको सृजना भएको [...]

By |2024-03-15T14:19:49+00:00March 15, 2019|MOTIVATION|0 Comments

सफलताले जिम्मेवारीलाई पछ्याईरहेको हुन्छ । जिम्मेवारी पूरा गर्ने मानिस सफल हुन्छ ।

अब्राहम लिंकनले भनेका थिए ः तिमिले आजको दिन कटाएर भोलीको जिम्मेवारीबाट मुक्त हुन सक्दैनौं । लिंकनले मानिसले आफ्नो जिम्मेवारी जसरी पनि गर्नुपर्छ यदि आज पूरा गर्नुपर्ने जिम्मेवारी कुनै बिशेष कारणवश पूरा गर्न सकिएन भने भोलि [...]

By |2024-03-15T13:02:53+00:00March 15, 2019|MOTIVATION|0 Comments

धर्य शक्तिशाली योद्धा हो ।

कर्नल स्यान्डर्सले आफूले पकाएको केन्टकी फ्राइड चिकन बेच्न एक हजार नौ वटा रेस्टुरेन्टको ढोका ढक्ढक्याए। संसारको दोस्रो ठूलो फास्ट फुड रेस्टुरेन्ट चेनका संस्थापक उनी अहिले संसारकै खर्बपतिमा गनिन्छन्। लियो टल्स्टोयले भनेका छन्, ‘धैर्य र समय [...]

By |2024-03-14T06:19:08+00:00September 10, 2018|MOTIVATION|0 Comments

नयां नयां सजाउ है संसार…..

सन् १९९७ मा रिलिज भएको डेनी डेङजोञ्पा, भुवन के.सि. र तृप्ति नाडकर अभिनित नेपाली कथानक चलचित्र साईनोमा एउट गित छः नयां नयां सजाउ है संसार ..... सुख दुख बांडौ है मिलेर ..... घामको पहिलो किरण [...]

By |2024-03-19T13:47:00+00:00June 19, 2018|MOTIVATION|0 Comments

फूटबल खेलको साथै शिक्षा पनि

अहिले संसारभर फूटबल बिश्वकपको रौनकले छोएको छ । संसारभरका करिब १ अर्ब मानिसहरुले बिश्वकप हेरेका छन् । बिश्वकपको रौनकले बिश्वभर नै ठुलो मात्रमा फूटबल जसीहरु तथा समाग्रीहरु बिक्रि भईरहेका छन् भने सञ्चार माध्ययम तथा सामाजिक [...]

By |2024-03-14T10:59:38+00:00January 14, 2018|MOTIVATION|0 Comments

सानो सोेंचले सानै सफलता र ठुलो सोंचले ठुलै सफलता ।

यो संसारमा भोकै बस्नुपर्ने मानिसहरुदेखी अर्बपति खर्बपति जस्ता सबै प्रकारका मानिसहरु छन् । एउटै शहर, गांउ, टोल, कम्पनीमा पनि कुनै एक ब्यक्तिले महिनामा लाखौ कमाईरहेका हुन्छन् भने कुनैले हजार कमाउन पनि धौ धौ परिरहेको हुन्छ [...]

By |2024-03-15T14:29:54+00:00November 15, 2017|MOTIVATION|0 Comments

जिन्दगी सुन्दर छ ।

बिदाको दिन एकजना साथीलाई भेट्न उनको घर गएको थिएं,ं उनि बजार गएका रहेछन् १० मिनेट जति कुर्नु परयो र त्यही समय अर्काे मिल्ने साथीलाई सम्झें र फोन गरेर हालचाल सोधें, उनले भन्न थाल्यो के गर्ने [...]

By |2024-03-15T12:53:03+00:00August 15, 2016|MOTIVATION|0 Comments

मर्जरमा के गुमांए भन्दा पनि के पांए भन्नेमा ध्यान दिनुपर्छ। मर्जर समस्या होईन अवसर हो ।

एउटा चियापसले संग एकजना पर्यटकले गाडी रोकेर सोधे– दाई यो गांउका मानिसहरु कस्ता छन् ? पसलेले हांस्दै सोधे – तपांईको गांउका मानिसहरु कस्ता छन ? पर्यटकले निधार खुम्च्यांउदै भन्यो– कामै नलाग्ने छन् त्यही भएर यसो [...]

By |2024-03-20T03:43:52+00:00March 20, 2016|ECONOMIC|0 Comments
Go to Top