जति ठुलो संघर्ष त्यति ठुलो सफलता ।
ओलम्पिक स्वर्ण पदक बिजेता विल्मा रुडोल्फले भनेकी छिन् ः संघर्ष बिनाको पुरस्कारको त्यति महत्व हुंदैन । ढुंगे युगदेखी आजको बैज्ञानिक युगसम्म आईपुग्नको लागि मानिसले ठुलो संघर्ष गरेका छन् । संघर्ष बिना कुनै पनि सफलता, कुनै [...]