जिवनको बाटो र बाधाहरु
हतारमा पकाएको खाना मिठो कहां हुन्छ र? फाईभ जी जस्तै सबै काम छिटो कहां हुन्छ र? ******************************** धर्य बिना हुने सफलता क्षणिक हुन्छ साथी, दुई चार थान नोटले बिटो कहां हुन्छ र? **************************** जिन्दगी संधै [...]