गल्तिहरुलाई CTL+Z गर्न पाए राम्रो हुन्थ्यो ।।

यि पिडाहरुको आंशुहरु झर्न पाए राम्रो हुन्थ्यो, अबिश्वासका खाडलहरु भर्न पाए राम्रो हुन्थ्यो ।। केहि राम्रा काम भए तर केहि गर्न सकिएन, गल्तिहरुलाई CTL+Z गर्न पाए राम्रो हुन्थ्यो ।। राख्नु हुन्न पिडा लुकाएर धेरै समय [...]

By |2024-03-18T00:55:41+00:00March 18, 2024|POEMS SONGS|0 Comments

भाग्यमानी मान्छे

कसैको आंशु पुछ्न पाउने मान्छे त्यो भाग्यमानी, शत्रुलाई पनि मित्र बनाउने मान्छे त्यो भाग्यमानी ।। बिषम परिस्थितिबाट निराशा बनिरहेछन् मान्छेहरु, मरभूमिमा पनि फल फलाउने मान्छे त्यो भाग्यमानी ।। आक्रोश अनि नकरात्मक बिकिरहेको यो देशमा, मानिसहरुमा [...]

By |2024-03-17T12:57:45+00:00March 17, 2024|POEMS SONGS|0 Comments

उदास, हतास अनि सत्यानाश

धन कमाउंदा पनि उदास हुन्छन् धेरै, सानो कुरामा पनि हतास हुन्छन् धेरै ।। खुशि त हुन खोज्छन् सबै मानिसहरु, त्यहि खोजिमा सत्यानाश हुन्छन् धेरै ।। आफ्नै संग हार्दा त खुशि मान्नु पर्छ, आफूसंगै भने संधै [...]

By |2024-03-17T09:17:25+00:00January 17, 2024|POEMS SONGS|0 Comments

यदि जिन्दगी किताब हुन्थ्यो भने

यदि जिन्दगी सांच्चै नै किताब हुन्थ्यो भने पढ्न सक्थें कि, पछि के हुनेछ भनेर । के पाउनेछु, के गुमाउनेछु भनेर । कहिले थोरै खुशि मिल्छ, कहिले डांको छोडेर रुन्छु भनेर । यदि जिन्दगी सांच्चै नै [...]

By |2024-03-17T09:18:46+00:00January 17, 2024|POEMS SONGS|0 Comments

लोभ लालचको दासी मानव

पृथ्विका सबै जिवहरु पेट भर्नको लागि संघर्ष गर्छन, तर, मानिसको जाति भने लोभको लागि संघर्ष गर्छन् ।। दौडमा भाग लिने घोडाले जान्दैन सफलता के हो भनेर, उ त केवल मालिकले दिने पिडा सम्झेर दौडिन्छ ।। [...]

By |2024-03-17T09:12:19+00:00December 17, 2023|POEMS SONGS|0 Comments

तनाव भयो भन्दैमा आफ्नो जिवन फाल्न हुन्छ त?

बाठो छु भन्दैमा नसोंचिकन कदम चाल्न हुन्छ त? आफ्नो मान्छे भन्दैमा हजारौं गल्ति टाल्न हुन्छ त? समस्या त आईरहन्छ मानिसको जिवनमा पटक पटक, तनाव भयो भन्दैमा आफ्नो जिवन फाल्न हुन्छ त?? आफ्नो प्रगतिको लागि अरुलाई [...]

By |2024-03-17T13:45:00+00:00November 17, 2023|POEMS SONGS|0 Comments

नयां नयां सजाउ है संसार…..

सन् १९९७ मा रिलिज भएको डेनी डेङजोञ्पा, भुवन के.सि. र तृप्ति नाडकर अभिनित नेपाली कथानक चलचित्र साईनोमा एउट गित छः नयां नयां सजाउ है संसार ..... सुख दुख बांडौ है मिलेर ..... घामको पहिलो किरण [...]

By |2024-03-19T13:47:00+00:00June 19, 2018|MOTIVATION|0 Comments

जिन्दगी सुन्दर छ ।

बिदाको दिन एकजना साथीलाई भेट्न उनको घर गएको थिएं,ं उनि बजार गएका रहेछन् १० मिनेट जति कुर्नु परयो र त्यही समय अर्काे मिल्ने साथीलाई सम्झें र फोन गरेर हालचाल सोधें, उनले भन्न थाल्यो के गर्ने [...]

By |2024-03-15T12:53:03+00:00August 15, 2016|MOTIVATION|0 Comments

जति ठुलो संघर्ष त्यति ठुलो सफलता ।

ओलम्पिक स्वर्ण पदक बिजेता विल्मा रुडोल्फले भनेकी छिन् ः संघर्ष बिनाको पुरस्कारको त्यति महत्व हुंदैन । ढुंगे युगदेखी आजको बैज्ञानिक युगसम्म आईपुग्नको लागि मानिसले ठुलो संघर्ष गरेका छन् । संघर्ष बिना कुनै पनि सफलता, कुनै [...]

By |2024-03-18T14:27:41+00:00July 18, 2016|MOTIVATION|0 Comments
Go to Top