बुवा तपांई परिवारको बलियो मियो

बुवा तपांई परिवारको बलियो मियो, जिन्दगी बारे बुझाई कति सरल थियो ।। न कुनै लोभ लालच न कुनै ठुलो रहर, कडा मेहनती काममै ब्यस्त हर प्रहर ।। परिवार खुशि भए मिल्थ्यो तपांईलाई राहत, हर मुश्किलसंग [...]

By |2024-03-22T03:40:55+00:00March 21, 2024|POEMS SONGS|0 Comments

पहिला ताली बज्ने भाषण पनि बोर भनेको सुन्नुपर्छ ।।

कान नसुन्ने र आंखा नदेख्ने मानिस धेरै छन यहां, राम्रा देख्दैनन् नराम्रा लेख्ने मानिस धेरै छन् यहां ।। स्वार्थको लागि तयार हुन्छन नैतिकता बन्धकी राख्न, फाईदाको लागि आमाकै टाउको टेक्ने धेरै छन् यहां ।। आफैले [...]

By |2024-03-18T01:18:36+00:00March 18, 2024|POEMS SONGS|0 Comments

गल्तिहरुलाई CTL+Z गर्न पाए राम्रो हुन्थ्यो ।।

यि पिडाहरुको आंशुहरु झर्न पाए राम्रो हुन्थ्यो, अबिश्वासका खाडलहरु भर्न पाए राम्रो हुन्थ्यो ।। केहि राम्रा काम भए तर केहि गर्न सकिएन, गल्तिहरुलाई CTL+Z गर्न पाए राम्रो हुन्थ्यो ।। राख्नु हुन्न पिडा लुकाएर धेरै समय [...]

By |2024-03-18T00:55:41+00:00March 18, 2024|POEMS SONGS|0 Comments

जन्मघरमा कमाएको हजार पनि अर्व लाग्छ ।

जन्मघरको झुपडी घरमा पनि गर्व लाग्छ मलाई, त्यहांको सानो जमघट पनि पर्व लाग्छ मलाई ।। धनको पनि बर्गिकरण भईसकेछ को के मा धनी भनि, त्यहां कमाएको हजार पनि अर्ब लाग्छ मलाई ।। त्यहांका झारसंग पनि [...]

By |2024-03-17T13:09:36+00:00March 17, 2024|POEMS SONGS|0 Comments

भाग्यमानी मान्छे

कसैको आंशु पुछ्न पाउने मान्छे त्यो भाग्यमानी, शत्रुलाई पनि मित्र बनाउने मान्छे त्यो भाग्यमानी ।। बिषम परिस्थितिबाट निराशा बनिरहेछन् मान्छेहरु, मरभूमिमा पनि फल फलाउने मान्छे त्यो भाग्यमानी ।। आक्रोश अनि नकरात्मक बिकिरहेको यो देशमा, मानिसहरुमा [...]

By |2024-03-17T12:57:45+00:00March 17, 2024|POEMS SONGS|0 Comments

Types of leadership: Good, Bad and Ugly.

-Dr. Buddhi Malla Leadership, the art of guiding and motivating individuals toward common goals, encapsulates an accumulation of qualities and styles. The essence of exemplary leadership, emphasizing traits such as effective communication, decisive decision-making, and [...]

By |2024-03-13T00:37:14+00:00March 11, 2024|ENGLISH ARTICLES|0 Comments

उदास, हतास अनि सत्यानाश

धन कमाउंदा पनि उदास हुन्छन् धेरै, सानो कुरामा पनि हतास हुन्छन् धेरै ।। खुशि त हुन खोज्छन् सबै मानिसहरु, त्यहि खोजिमा सत्यानाश हुन्छन् धेरै ।। आफ्नै संग हार्दा त खुशि मान्नु पर्छ, आफूसंगै भने संधै [...]

By |2024-03-17T09:17:25+00:00January 17, 2024|POEMS SONGS|0 Comments

यदि जिन्दगी किताब हुन्थ्यो भने

यदि जिन्दगी सांच्चै नै किताब हुन्थ्यो भने पढ्न सक्थें कि, पछि के हुनेछ भनेर । के पाउनेछु, के गुमाउनेछु भनेर । कहिले थोरै खुशि मिल्छ, कहिले डांको छोडेर रुन्छु भनेर । यदि जिन्दगी सांच्चै नै [...]

By |2024-03-17T09:18:46+00:00January 17, 2024|POEMS SONGS|0 Comments

लोभ लालचको दासी मानव

पृथ्विका सबै जिवहरु पेट भर्नको लागि संघर्ष गर्छन, तर, मानिसको जाति भने लोभको लागि संघर्ष गर्छन् ।। दौडमा भाग लिने घोडाले जान्दैन सफलता के हो भनेर, उ त केवल मालिकले दिने पिडा सम्झेर दौडिन्छ ।। [...]

By |2024-03-17T09:12:19+00:00December 17, 2023|POEMS SONGS|0 Comments

तनाव भयो भन्दैमा आफ्नो जिवन फाल्न हुन्छ त?

बाठो छु भन्दैमा नसोंचिकन कदम चाल्न हुन्छ त? आफ्नो मान्छे भन्दैमा हजारौं गल्ति टाल्न हुन्छ त? समस्या त आईरहन्छ मानिसको जिवनमा पटक पटक, तनाव भयो भन्दैमा आफ्नो जिवन फाल्न हुन्छ त?? आफ्नो प्रगतिको लागि अरुलाई [...]

By |2024-03-17T13:45:00+00:00November 17, 2023|POEMS SONGS|0 Comments
Go to Top