सानो सोेंचले सानै सफलता र ठुलो सोंचले ठुलै सफलता ।

यो संसारमा भोकै बस्नुपर्ने मानिसहरुदेखी अर्बपति खर्बपति जस्ता सबै प्रकारका मानिसहरु छन् । एउटै शहर, गांउ, टोल, कम्पनीमा पनि कुनै एक ब्यक्तिले महिनामा लाखौ कमाईरहेका हुन्छन् भने कुनैले हजार कमाउन पनि धौ धौ परिरहेको हुन्छ [...]