बैंकहरुले आकाशिएको निष्क्रिय कर्जाको चुनौती सामना गरिसकेको छ ।

–लेखक डा. बुद्धि मल्ल गएको केहि बर्षदेखी नेपालका बैंक तथा वित्तीय संस्थाहरुले बिभिन्न खालका समस्याहरु भोग्दै आईराखेका छन् । कहिले कोभिड महामारीको प्रभाव त कहिले लगानीयोग्य रकमको अभाव भने कहिले ब्याजदर बृद्धिको अभावले ब्यवसायीहरुको बिरोध [...]

By |2024-04-29T06:00:48+00:00April 29, 2024|BANKING|0 Comments

अधिक कर्जा बिस्तारले निष्क्रिय कर्जा बढाउन सक्छ, अधिक निष्क्रिय कर्जाले अर्थतन्त्रलाई थला पार्न सक्छ ।

अहिले संसारका बिभिन्न देशहरुको लागि निष्क्रिय कर्जा टाउको दुखाईको बिषय बनेको छ । बिभिन्न कठिन परिस्थितीबाट गुज्रेको युक्रेनको निष्क्रिय कर्जा २०१९ जुनमा ५०.८ प्रतिशत रहेको छ भने मार्चमा छिमेकी देश भारतको ९.३ प्रतिशत, जुनमा बंगलादेशको [...]

By |2024-03-20T08:09:25+00:00January 11, 2020|BANKING|0 Comments

कर्जा संकट र कारणहरु

जुन १९३२ बैंकिङ्ग क्षेत्रको लागि एकदमै खराब समय रह्यो । अमेरीकाको चिकागोका बैंकहरु नराम्रोसंग संकटमा परे र ति बैंकहरु ३ बर्गमा बिभाजन गरिए । १. नराम्रोसंग असफल २. असफल र ३. सुधारयोग्य । यि बैंकहरु [...]

By |2024-03-20T08:20:38+00:00February 20, 2019|BANKING|0 Comments
Go to Top