ईमानले हार मान्दैन
जल्न चाहाने दिपले हावासंग डराउंदैन, आशा जिवित हुनेले रुंदैन कराउंदैन ।। थाक्ला पाईला, लडला भुंईमा कैयौं पटक, तर, सक्दिन भनेर हरेश खान मनपराउंदैन ।। ******************************* क्षणिक चमक भन्दा आत्मसन्तुष्टि खोज्छ, स्वार्थ पूरा गर्न अनैतिक कार्य [...]









