Investing in knowledge is the most secure investment.

-Dr. Buddhi Malla. As a group of people wandered, one among them reminisced, "Back in our day, we'd keep our noses into the books." However, after attentively listening for five minutes, it became apparent that [...]

By |2024-03-23T10:05:26+00:00March 23, 2024|ENGLISH ARTICLES|0 Comments

होलीमा रंगहरुले आफ्नो शरिर कुरुप देख्दा पनि हांस्न सक्छ मानिस तर अरुबेला रुन्छन् ।

होलीलाइ रंगहरुको पर्व, मांयाको पर्व तथा बसन्त ऋतु आगमनको पर्वको रुपमा मनाईन्छ । बिभिन्न रंगहरु खेलेर मनाईने यस पर्वलाई भगवान राधा र कृष्णको अटुट प्रेमको प्रतिकको रुपमा तथा बसन्त ऋतुको आगमनसंगै हरियालीलाई स्वागत गर्ने अवसरको [...]

By |2024-03-24T09:05:24+00:00March 22, 2024|MOTIVATION|0 Comments

बुवा तपांई परिवारको बलियो मियो

बुवा तपांई परिवारको बलियो मियो, जिन्दगी बारे बुझाई कति सरल थियो ।। न कुनै लोभ लालच न कुनै ठुलो रहर, कडा मेहनती काममै ब्यस्त हर प्रहर ।। परिवार खुशि भए मिल्थ्यो तपांईलाई राहत, हर मुश्किलसंग [...]

By |2024-03-22T03:40:55+00:00March 21, 2024|POEMS SONGS|0 Comments

पहिला ताली बज्ने भाषण पनि बोर भनेको सुन्नुपर्छ ।।

कान नसुन्ने र आंखा नदेख्ने मानिस धेरै छन यहां, राम्रा देख्दैनन् नराम्रा लेख्ने मानिस धेरै छन् यहां ।। स्वार्थको लागि तयार हुन्छन नैतिकता बन्धकी राख्न, फाईदाको लागि आमाकै टाउको टेक्ने धेरै छन् यहां ।। आफैले [...]

By |2024-03-18T01:18:36+00:00March 18, 2024|POEMS SONGS|0 Comments

जन्मघरमा कमाएको हजार पनि अर्व लाग्छ ।

जन्मघरको झुपडी घरमा पनि गर्व लाग्छ मलाई, त्यहांको सानो जमघट पनि पर्व लाग्छ मलाई ।। धनको पनि बर्गिकरण भईसकेछ को के मा धनी भनि, त्यहां कमाएको हजार पनि अर्ब लाग्छ मलाई ।। त्यहांका झारसंग पनि [...]

By |2024-03-17T13:09:36+00:00March 17, 2024|POEMS SONGS|0 Comments

भाग्यमानी मान्छे

कसैको आंशु पुछ्न पाउने मान्छे त्यो भाग्यमानी, शत्रुलाई पनि मित्र बनाउने मान्छे त्यो भाग्यमानी ।। बिषम परिस्थितिबाट निराशा बनिरहेछन् मान्छेहरु, मरभूमिमा पनि फल फलाउने मान्छे त्यो भाग्यमानी ।। आक्रोश अनि नकरात्मक बिकिरहेको यो देशमा, मानिसहरुमा [...]

By |2024-03-17T12:57:45+00:00March 17, 2024|POEMS SONGS|0 Comments

उदास, हतास अनि सत्यानाश

धन कमाउंदा पनि उदास हुन्छन् धेरै, सानो कुरामा पनि हतास हुन्छन् धेरै ।। खुशि त हुन खोज्छन् सबै मानिसहरु, त्यहि खोजिमा सत्यानाश हुन्छन् धेरै ।। आफ्नै संग हार्दा त खुशि मान्नु पर्छ, आफूसंगै भने संधै [...]

By |2024-03-17T09:17:25+00:00January 17, 2024|POEMS SONGS|0 Comments

यदि जिन्दगी किताब हुन्थ्यो भने

यदि जिन्दगी सांच्चै नै किताब हुन्थ्यो भने पढ्न सक्थें कि, पछि के हुनेछ भनेर । के पाउनेछु, के गुमाउनेछु भनेर । कहिले थोरै खुशि मिल्छ, कहिले डांको छोडेर रुन्छु भनेर । यदि जिन्दगी सांच्चै नै [...]

By |2024-03-17T09:18:46+00:00January 17, 2024|POEMS SONGS|0 Comments

लोभ लालचको दासी मानव

पृथ्विका सबै जिवहरु पेट भर्नको लागि संघर्ष गर्छन, तर, मानिसको जाति भने लोभको लागि संघर्ष गर्छन् ।। दौडमा भाग लिने घोडाले जान्दैन सफलता के हो भनेर, उ त केवल मालिकले दिने पिडा सम्झेर दौडिन्छ ।। [...]

By |2024-03-17T09:12:19+00:00December 17, 2023|POEMS SONGS|0 Comments

तनाव भयो भन्दैमा आफ्नो जिवन फाल्न हुन्छ त?

बाठो छु भन्दैमा नसोंचिकन कदम चाल्न हुन्छ त? आफ्नो मान्छे भन्दैमा हजारौं गल्ति टाल्न हुन्छ त? समस्या त आईरहन्छ मानिसको जिवनमा पटक पटक, तनाव भयो भन्दैमा आफ्नो जिवन फाल्न हुन्छ त?? आफ्नो प्रगतिको लागि अरुलाई [...]

By |2024-03-17T13:45:00+00:00November 17, 2023|POEMS SONGS|0 Comments
Go to Top