About Dr. Buddhi Malla

This author has not yet filled in any details.
So far Dr. Buddhi Malla has created 86 blog entries.

अधिक कर्जा बिस्तारले निष्क्रिय कर्जा बढाउन सक्छ, अधिक निष्क्रिय कर्जाले अर्थतन्त्रलाई थला पार्न सक्छ ।

अहिले संसारका बिभिन्न देशहरुको लागि निष्क्रिय कर्जा टाउको दुखाईको बिषय बनेको छ । बिभिन्न कठिन परिस्थितीबाट गुज्रेको युक्रेनको निष्क्रिय कर्जा २०१९ जुनमा ५०.८ प्रतिशत रहेको छ भने मार्चमा छिमेकी देश भारतको ९.३ प्रतिशत, जुनमा बंगलादेशको [...]

By |2024-03-20T08:09:25+00:00January 11, 2020|BANKING|0 Comments

जस्तो कर्म उस्तै फल

बिभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएका समान शिक्षाहरुमध्ये एक हो– जस्तो कर्म उस्तै फल । यो शिक्षा ब्यवस्थापन शिक्षामा पनि उत्तिकै लागु हुन्छ । हामिले खेतबारीमा सुन्तला रोपेर त्यो सुन्तलाको बोटबाट स्याउ प्राप्त गर्न सक्दैनौं । [...]

By |2024-03-18T13:34:52+00:00December 18, 2019|MOTIVATION|0 Comments

भगवान् मलाई ‘यस म्यान’ बाट बचाउ, ‘नो म्यान’ बाट त म आफैं बच्न सक्छुः बैंकर बुद्धि मल्लको बिचार

‘हे भगवान मलाई मेरा साथीहरुबाट बचाउ, म आफूलाई शत्रुहरु त बचाउन सक्षम छु’ यो भनाइ सर्वप्रथम प्राचिन इजरायलका राजा डेबिडले राजकाज चलाउने शिलशिलामा भनेको मानिए पनि अहिले जुनसुकै क्षेत्रमा उत्तिकै सान्दर्भिक छ । अहिलेको व्यवसायिक [...]

By |2024-03-12T01:10:56+00:00September 19, 2019|MOTIVATION|0 Comments

जसले स्मार्ट वर्क गर्न जानेको छ, संसारले उसलाई मानेको छ ।

प्रविधिको विकाश संग नयां नयां आविष्कारहरु बढ्दै जांदा अहिले संसार नै स्मार्टमय भएको छ । स्मार्ट फोन, स्मार्ट वाच, स्मार्ट टिभी तथा अन्य बिभिन्न स्मार्ट बस्तुहरुको आगमन संगै मानिसहरु पनि स्मार्ट बन्नुपर्ने आवश्यक्ताको सृजना भएको [...]

By |2024-03-15T14:19:49+00:00March 15, 2019|MOTIVATION|0 Comments

सफलताले जिम्मेवारीलाई पछ्याईरहेको हुन्छ । जिम्मेवारी पूरा गर्ने मानिस सफल हुन्छ ।

अब्राहम लिंकनले भनेका थिए ः तिमिले आजको दिन कटाएर भोलीको जिम्मेवारीबाट मुक्त हुन सक्दैनौं । लिंकनले मानिसले आफ्नो जिम्मेवारी जसरी पनि गर्नुपर्छ यदि आज पूरा गर्नुपर्ने जिम्मेवारी कुनै बिशेष कारणवश पूरा गर्न सकिएन भने भोलि [...]

By |2024-03-15T13:02:53+00:00March 15, 2019|MOTIVATION|0 Comments

समस्या जिन्दगीको एउटा पाना मात्र हो, जिन्दगी त पूरा किताब हो ।

२००३ अप्रिल २६ गतेको दिन २७ बर्षे एरोन लि रल्स्टन घुम्दै जाने जाने क्रममा एउटा मरभूमिमा जमिन चिरिएको ठांउको एक भागमा सानो प्वाल भएको रल्स्टन जस्तो देख्छ र उसलाई त्यहां के छ भनेर उत्सुकता जाग्छ [...]

By |2024-03-15T12:39:38+00:00March 15, 2019|MOTIVATION|0 Comments

हट्ने होईन डटी लड्ने

हट्ने होईन डटी लड्ने नेपालीको बानी हुन्छ, कहिल्यै नझुक्ने शिर उभेको स्वाभिमानी नेपाली हुन्छ । राष्ट्रियताले भरिएको यो गितले धेरै सन्देशहरु दिन खोजेको छ । बास्तवमा भन्ने हो भने संसारका जति पनि सफल ब्यक्तिहरु छन् [...]

By |2024-03-15T11:53:51+00:00March 15, 2019|MOTIVATION|0 Comments

कर्जा संकट र कारणहरु

जुन १९३२ बैंकिङ्ग क्षेत्रको लागि एकदमै खराब समय रह्यो । अमेरीकाको चिकागोका बैंकहरु नराम्रोसंग संकटमा परे र ति बैंकहरु ३ बर्गमा बिभाजन गरिए । १. नराम्रोसंग असफल २. असफल र ३. सुधारयोग्य । यि बैंकहरु [...]

By |2024-03-20T08:20:38+00:00February 20, 2019|BANKING|0 Comments

सानो देशमा पनि राम्रो सुशासन हुन सक्छ । भ्रष्ट्राचार नियन्त्रणको लागि बुवा, आमा र शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ ।

केहि दिन अघि नेपाल बैंकर एशोसियशनले सरकारलाई १० हजारको नोट छाप्नको लागि सुझाव दिएको थियो तर केहि अर्थशास्त्रीहरुले ठुलो नोट छाप्दा भ्रष्ट्राचारीहरुले खेल्ने ठांउ पाउने भन्दै १० हजारको नोट छाप्न नहुने राय दिएका थिए । [...]

By |2024-03-12T11:20:59+00:00January 12, 2019|ECONOMIC|0 Comments
Go to Top