आर्थिक बर्ष २०८२÷८३ को बजेटका मुख्य अंशहरु
सरकारले आज आर्थिक बर्ष २०८२÷८३ को बजेट प्रस्तुत गरेको छ । चालु बर्षको बजेटको तुलनामा ५.६ प्रतिशत र संसोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले ल्याइएको बजेटको मुख्य शारंश तल दिईएको छ । बजेटको आकार १९ खर्ब [...]
सरकारले आज आर्थिक बर्ष २०८२÷८३ को बजेट प्रस्तुत गरेको छ । चालु बर्षको बजेटको तुलनामा ५.६ प्रतिशत र संसोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले ल्याइएको बजेटको मुख्य शारंश तल दिईएको छ । बजेटको आकार १९ खर्ब [...]
‐लेखक डा. बुद्धि मल्ल । नेपाल प्रकृतिले भरपूर बरदान दिएको र बिश्वमा नै संस्कृतिको धनि देशहरुमध्येको एक देश हो । हिमालदेखि तराईसम्म बहुभाषा, बहुधर्म, बहुसंस्कृतिले भरपूर देश भएर पनि हामिले पर्यटकहरुलाई आकर्षित गर्न चुकिरहेका छौं [...]
बजेटका आकारː १८ खर्ब ६० अर्ब ३० करोड । चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब करोड (१८.९२ प्रतिशत ) र व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड [...]
सरकार आर्थिक बर्ष २०८१÷८२ को बजेट ल्याउने तयारीमा छ । बजेटबारे धेरै अन्र्तक्रियाहरु भईसकेका छन् भने धेरै अर्थबिदहरुले सुझाव समेत दिईसकेका छन् । मेरो बिचारमा अब आउने बजेट तथा त्यसपछि आउने मौद्रिक नीतिमा यि कुराहरुलाई [...]
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकहरुमा लामो समयदेखि लगानीयोग्य रकमको अभाव भईरहेको र बिदेशी मुद्रा सञ्चितिमा कमि भईरहेको, शेयर बजार पनि घटिरहेको अवस्थामा कसिलो मौद्रिक नीति ल्याउने अपेक्षा बिच आएको [...]
अहिले नेपालमा मर्जरको निक्कै बहस चलिरहेको छ । बाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरु पछि लघुवित्त संस्थाहरु र सहकारीहरु पनि मर्जरमा जान थालेका छन् भने बीमा कम्पनीहरुको लागि पनि मर्जर गराउने उदेश्यले मर्जर तथा [...]
अहिले नेपालको बैंकिङ्ग क्षेत्रमा मर्जर, बिग मर्जको बिषय निक्कै चर्चित बिषय बन्न पुगेको छ । २०७६÷७७ को मौद्रिक नीतिले बिग मर्जरलाई प्रोत्साहन गर्ने नीति लिएपछि अबको बैंकिङ्ग क्षेत्र कतातिर जान्छ भन्ने चांसोको बिषय बन्न पुगेको [...]
केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार नेपालमा खेतीयोग्य जमिन २८ प्रतिशत रहेको छ । त्यसमध्ये २१ प्रतिशत जमिनमा खेती गरिएको छ भने ७ प्रतिशतमा खेती हुन नसकि बाँझै रहेको छ । कूल ग्राहस्र्थ उत्पादनमा करिब २७ प्रतिशत [...]
नेपालले २१ औं शताब्दिको समाप्तिसंगै २२ औं शताब्दिलाई स्वागत गरेको छ । बिगत २ दशक देखिनै उच्च आर्थिक बृद्धिको साथमा बिकाशमा महत्वपूर्ण फड्को मार्दै संसारभरका सञ्चार माध्यमहरुको ध्यानाकर्षण गर्न सफल नेपालको बारेमा लेखिएका समाचारहरु यस [...]
केहि दिन अघि नेपाल बैंकर एशोसियशनले सरकारलाई १० हजारको नोट छाप्नको लागि सुझाव दिएको थियो तर केहि अर्थशास्त्रीहरुले ठुलो नोट छाप्दा भ्रष्ट्राचारीहरुले खेल्ने ठांउ पाउने भन्दै १० हजारको नोट छाप्न नहुने राय दिएका थिए । [...]