अधिकतम ग्राहक सन्तुष्टिको लागि कल सेन्टर

ख्याति प्राप्त लेखक बब हुईले भनेका छन् – “यदि तिमिले ग्राहकको ख्याल राखेनौं भने, तिम्रो प्रतिस्पर्धीले उनिहरुको ख्याल राख्नेछन्” । बब हुईको यस भनाईले ग्राहक सेवाको महत्वलाई प्रष्ट पारेको छ । पछिल्लो समयमा ग्राहक सेवालाई [...]