संस्थागत सुशासन र प्रभावकारी नियमनद्धारा सहकारीको समस्या समाधान
अहिले नेपालमा बिभिन्न सहकारीहरुमा रकम अपचलनको समस्या देखिएको छ जसले गर्दा केहि सहकारीहरुको बदमासीको कारण राम्रोसंग सञ्चालन गरिरहेको सहकारीहरुमा पनि नकरात्मक असर परिरहेको देखिन्छ । लामो समयदेखि सहकारी पिडितहरु आन्दोलनमा रहेको र निम्न आय भएका [...]