होलीमा रंगहरुले आफ्नो शरिर कुरुप देख्दा पनि हांस्न सक्छ मानिस तर अरुबेला रुन्छन् ।

होलीलाइ रंगहरुको पर्व, मांयाको पर्व तथा बसन्त ऋतु आगमनको पर्वको रुपमा मनाईन्छ । बिभिन्न रंगहरु खेलेर मनाईने यस पर्वलाई भगवान राधा र कृष्णको अटुट प्रेमको प्रतिकको रुपमा तथा बसन्त ऋतुको आगमनसंगै हरियालीलाई स्वागत गर्ने अवसरको [...]