देश विकासको लागि पर्यटन

अहिले नेपालमा आन्तरिक पर्यटनले राम्रो गति लिएको अवस्था छ । बिदामा घुम्न जाने संस्कृति विकास हुंदै गईराखेको छ जुनपर्यटनको लागि राम्रो संकेत हो । फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालहरुले पर्यटकहरु आकर्षित गर्न ठुलो भूमिका गरिरहेको [...]